Techie IT
बुधबार, असार ३,२०८३

थप एक संक्रमितको मृत्यु संगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५६


नेपालमा थप एक संक्रमितको मृत्यु संगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ।

पाटन अस्पताल आईसीयूमा उपचाररत कोरोना संक्रमित एक महिलाको आज बिहान ९  बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताएका छन।
वीरगञ्जबाट आएकी उनले स्टार अस्पतालमा कोरोना परीक्षण गरेकाी थिईन रिर्पोटमा पोजेटिभ देखिएपछि साउन ६ गते अस्पताल भर्ना गरिएको थियो

बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्