तारकेश्वर फुटुङ्गमा डुक बाइक र स्कुटर जुध्यो
तारकेश्वर फुटुङ्ग । तारकेश्वर नगरपालिका वडा नं ७ लक्ष्मीटारमा डुक बाइक र स्कुटर एक आपसमा जुधेको छ ।
पद्मचक्र स्कुलबाट साङ्गला तर्फ गइरहेको प्रदेश ३ – ०२२ – ४ ८४६१ नम्बरको डुक मोटरसाइकल र फुटुङ्ख लक्ष्मीटार बस्तीबाट मूल सडकमा निस्कीएको प्रदेश ०४ प ५६१४ नंम्बरको स्कुटर ठोकीदा बाइक र स्कुटरमा केही क्षती भएको छ ।
प्रहरी प्रभाग फुटुङ्गका प्रमुख कुमार भट्टका अनुसार मोटर साइकल चालक साङ्खलाका क्रिशल देवकोटा र स्कुटर चालक राकेश खत्री सामान्य घाइते भएका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर फुटुङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्