एमाले टोखा ११ को अध्यक्षमा गणेश दाहाल , अन्य को को ? हेर्नुहोस सूचि
टोखा काठमाडौ । ने क पा एमाले टोखा वडा नं ११ को अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले गणेश दाहालको अध्यक्षतामा सर्वसम्मत वडा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा भावना गौतम , सचिवमा राकेश मर्हजन , उपसचिवमा हिरामाया थापामगर र सुमन खड्का चयन हुनु भएको एमाले नेता घनश्याम खड्काले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा एमाले केन्द्रिय सदस्य केशव पाण्डे , प्रदेश कमिटि सदस्य तथा सांसद अमन मास्के , जिल्ला कमिटि अध्यक्ष दिपक निरौला , प्रदेश
कमिटिका सदस्य तथा मेयर प्रकाश अधिकारी , वडा अध्यक्ष घनश्याम खड्का , वडा सदस्य महेश थपलिया एमाले नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।




क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले टोखा ११
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्