भिमसेनथापा गाउँपालिका अध्यक्ष बन्जराद्वारा सम्पत्ति बिवरण सार्वजनिक
भिमसेन थापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जराले आफ्नो सम्पत्ति बिवरण सार्बजनिक गरेका छन सार्वजनिक पद धारणा गरेपछि मुख्य मन्त्री कार्यालय गण्डकी प्रदेशमा आफ्नो सम्पती बिबरण पेश गर्नु पर्ने भएकाले ,उनले सम्पत्ति बिवरणको जानकारी भिमसेन थापा गाउँपालिकाबासी सबैमा समेत सार्वजनिक गरेका हुन । साथै उनले पारदर्शिताको लागी कहि कतै अनियमितता भए नागरिक स्तरबाटै पल–पलमा खबरदारीको अपेक्षा समेत गरेका छ्न ।
भिमसेनथापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराको सम्पत्ति बिवरण थाहा पाउनुहोस ।
नाम : लोक प्रसाद बञ्जरा (अक्कल), भिमसेन थापा २, काउले अमरबस्ती
पद : भिमसेन थापा गाउँपालिका अध्यक्ष
सम्पती बिबरण
पैत्रिक सम्पती आमाको नाममा भएको/आमाको निधन पछि नामसारी नभएको
लक्ष्मी बैंक, पोखरा (००४२०१५५१९३) रु. ५२,९७६।९५
मेघा बैंक घ्याम्पेशाल (१०१००५००५१९३५) रु. १,१७,६३९।१०
सांग्रीला बैंक घ्याम्पेशाल (०३०४१९००१९२३२१०००००१) रु. ३२,७३०।५१
पारिवारिक अवस्था ः छोरा प्रमोद बञ्जरा (हाल जर्मन IT Engineer ) छोरी प्रसमला बञ्जरा भन्तना (पोर्चुगल Rasturant Manager)
क्याटेगोरी : स्थानीय
ट्याग : #भिमसेनथापा गाउँपालिका, #लोक प्रसाद बन्जरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्