तारकेश्वर वडा नं ९ को कार्यालयमा चोरी सेवाग्राही मर्कामा
असार, काठमाडौं । तारकेश्वर वडा नं. ९ को कार्यालय गए राती वडा कार्यालयमा भएका ३ थान कम्प्युटर, १ थान इलेक्ट्रीक हाजिर मेसिन, ३ थान मल्टीपल्क, सिसि क्यामेराको हार्डडिस्क लगायतका सिस्टमहरु र कार्यालयमा प्रयोग गरिने चप्पलदेखि वर्षातिसम्म चोरी भएपछि वडा कार्यालयबाट प्रदान गरिँदै आएकाने सेवाहरु प्रभावित भएको छ ।
वडा कार्यालय परिसरका मुख्य दुई गेटहरु भने बन्द अवस्थामा नै रहेको थियो । कार्यालय समयमा कार्यालय सहायक कर्मचारी गएर भित्र जान खोज्दा सबै ढोकाहरु खुल्लादेखि निजले तत्काल प्रहरिलाई खबर गरेका थिए ।
बालाजु प्रहरि वृत्तका डिएसपि गौतम मिश्रसहितको प्रहरि टोली नगर प्रमुख कृष्णहरि महर्जनले कार्यालयको अवस्थाबारे घटना थाहा पाउने वित्तिकै अनुगमन गरेका थिए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर वडा नं ९ को कार्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्