स्वतन्त्र उम्मेदवार बालेन साहलाई ६९५ भोट परेको छ ।
काठमाडौं २१ मा नेकपा एमालेका चूडामणि बज्राचार्यको प्यानलै विजयी
काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
४४१४ मत खसेकोमा एमालेका वडाध्यक्ष उम्मेदवार चूडामणि बज्राचार्यले २००१ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका मधुसूदन प्रधानले १५१३ मत प्राप्त गरे ।
मेयरमा सबैभन्दा बढी भोट एमालेलाई परेको छ । एमालेका केशव स्थापितले १६७२ मत प्राप्त गर्दा दोस्रो स्थानमा कांग्रेसकी सिर्जना श्रेष्ठले ११८५ भोट ल्याइन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौं महानगर, #चूडामणि बज्राचार्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्