धनगढीको मेयरमा गोपाल हमाल उपमेयरमा कन्दकला राना निर्वाचित
कैलाली । धनगढी उपमहानगरपालिकामा प्रमुखमा गठबन्धनका उम्मेद्वारलाई हराउदै स्वतन्त्र उम्मेद्वार गोपाल हमाल निर्वाचित हुनुभएको छ । हमालले गठबन्धनका नृपबहादुर वडलाई पराजित गर्नुभएको हो ।
उपप्रमुखमा पनि गठबन्धन पराजित भएको छ । गठबन्धनकी शान्ती अधिकारीलाई एमालेकी उम्मेद्वार कन्दकला रानाले पराजित गर्नुभएको हो ।
उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।
मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यलयले अन्तिमम परिणाम घोषणा गरेको छैन । केहीबेर पछि मत परिणाम घोषणा हुने जनाइएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #कन्दकला राना, #गोपाल हमाल, #धनगढी उपमहानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्