सिरानचोक गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसले जितेको छ । नेपाली काँग्रेस तर्फ बाट गाउँपालिका अध्यक्ष पदको उम्मदेवार ज्ञानेन्द्र गुरुङ र उपाध्यक्ष पदका उम्मदेवार रिता देवकोटा विजयी भएका हुन् ।
अध्यक्ष गुरुङले ५ हजार ४ सय ३ मत प्राप्त गरे । उनका निटकतम प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार नवराज पुडासैनीले ४ हजार १ सय ६८ मत प्राप्त गरे ।
नेकपा एमालेका देवराज श्रेष्ठले १ हजार ५ सय ४५ मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा विजयी देवकोटाले ४ हजार ८ सय ४ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मदेवार पुर्ण कुमारी ढकालले ३ हजार ९ सय २ मत प्राप्त गरिन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##गोरखा, #ज्ञानेन्द्र गुरुङ, #रिता देवकोटा, #सिरानचोक गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्