चितवनकाे राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता
चितवन । चितवनकाे राप्ती नगरपालिका-६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएकाे छ ।
मेयरमा
गोविन्दप्रसाद कँडेल (सूर्य): २७४
शमशेर लामा (कलम): २००
मनोज अधिकारी(हलो) : ३
बिक्रमी महतो( चङ्गा): ५
कुशल पाठक (कम्युटर): २
बदर-६३
उपमेयरमा
मेनुका पाठक (सूर्य): २९४
देवेन्द्र लामा(रुख): १८७
जितबहादुर विक (चङ्गा ): ३
बदर: ६१
वडा अध्यक्षमा
जल्लु महतो (सुर्य): ३२५
बिक्रम चौधरी(रुख): १६७
शुक्रराज चौधरी(कलम): १३
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्