मेरो विकासका योजनाअनुसार चुनाव जित्छु : चन्द्रमान मुनिकार
काठमाडौं । एमालेबाट काठमाडौं महागरपालिका– १९ का प्रत्यासी वडाध्यक्षका उम्मेदवार चन्द्रमान मुनिकारले यही बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा चुनव जित्ने दाबी गरेका छन् ।
उनले आफूले जनतासामु अघि सारेका विकासका योजना अनुसारर चुनाव जित्ने दाबी गरेका हुन् । एमाले काडमाडौं क्षेत्र नं. ४ को सास्कृतिक संयोजक समेत भएर काम गरेका मुनिकारले उक्त वडा सांस्कृतिक सम्पदाले भरिएको भरिएको भए पनि नदी किनारमा भएका कारण पिछडिएको बताए ।
साथै, नेता मुनिकारले हालको सरकारले त्यहाँका जनताको चाहना अनुसार विकास नगरेको आरोप लगाउँदै आफूले चुनाव जितेर मात्रै जनताका मर्म तथा चाहना पूरा गर्ने बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्