यी हुन कांग्रेसबाट तार्केश्वर नगरपालिकामा उम्मेदवारहरु
काठमाडौं । नेपाली कांग्रेसबाट तार्केश्वर नगरपालिकामा उम्मेदवारी दिनेहुरु यस प्रकार रहेका छन ।
मेयरः कृष्णहरि महर्जन
उपमेयरः सृजना बुर्लाकोटि
वडाध्यक्ष
१ अजय थापा
२ राधाकृष्ण खडकि
३ पशुराम अर्याल
४ हस्त गुरुङ
५ शम्भु फुयाल
६ घनश्याम श्रेष्ठ
७ सानुकजि खत्री
८ श्याम कृष्ण सापकोटा
९ सानुकाजि मर्हजन (कपिल)
१० कुमार राई
११ कबिराज बस्नेत
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्