रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाले गराए मनोनयन दर्ता
भैरहवा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सोमबार रुपन्देहीमा मध्मयरातसम्म मनोनयन दर्ता भएकोको छ । मनोनयन दर्ता सोमबार साँझ ५ बजेसम्म रहे पनि सिस्टम नचलेकोले कर्मचारी राती १२ बजेसम्म कार्यालयबाट काम गरिरहेका थिए ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कमप्युटर अपरेटर विनोद भट्टराईका अनुसार प्राविधिक कारणले सर्भरमा केही समस्या आएकोले र एकै पटक धेरै मनोनयन दर्ता भएको हो ।
रुपन्देहीमा राति ११ बजेसम्ममा ८८ प्रमुख (मेयर), ११७ अध्यक्ष, ७१ उपप्रमुख (उपमेयर), ९५ उपाध्यक्ष , १०५७ वडाध्यक्ष ८२६ र ३३०४ जना वडासदस्य गरि जम्मा ४ हजार ७ सय ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्