एमाले तारकेश्वर नगरकमिटिले भोली चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने
तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगरकमिटिले भोली चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने भएको छ ।
केन्द्रीय कमिटिको सर्कुलर अनुसार भोली देशका ७५३ वटै स्थानिय तहमा तय गरिएको कार्यक्रम अनुरुप भोली बिहान ७ः ३० बजे तारकेश्वर पार्टी प्यालेस लामबगरमा कार्यक्रम तय भएको नगर कमिटिका अध्यक्ष बासु गौतमले बताउनुभयो ।
गौतमका अनुसार कार्यक्रमको प्रमुख अतिथि एमाले काठमाडौ सह – ईन्चार्ज नारायण सिल्वाल , प्रदेश कमिटिका प्रतिनिधि , जिल्ला , तथा नगर , वडा कमिटिका पदाधिकारी लगायतका आम कार्यकर्ताहरुको उपस्थीती हुनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वर नगरकमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्