एमाले तुर्माखाद गाँउपालिकाद्धारा आयोजित कार्यक्रममा बिभिन्न पार्टीका सयौं जना एमालेमा प्रवेश
नेकपा एमाले तुर्माखाद गाँउपालिका कमिटी द्वारा आयोजित विशाल जनसभा एवम् पार्टीमा समायोजन र एकता कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
सोही अवसरमा सयौं जना माओवादी र कांग्रेसका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।
कार्यक्रममा एमाले केन्द्रय सदस्य यज्ञ बोगटी , अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरा , अनेरास्वीयुका केन्द्रिय उपाध्यक्ष तथा युवा नेता डिवी साउदले सम्बोधन गर्नुभएको थियो ।
माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने भन्दै माओवादीबाट एमाले प्रवेश गरेको उनीहरुको भनाई छ । देशै भरी नेकपा एमालेनैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन नेतृत्वमा आउँने नवप्रवेशीहरुको भनाई छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : #तुर्माखाद गाँउपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्