कांग्रेस वडा नं २ अन्र्तगतको काउरे टोल इकाई अध्यक्षमा राजु प्रसाल फुँयाल
तारकेश्वर काठमाडौं । नेपाली कांग्रेस वडा नं २ अन्र्तगतको काउरे टोल इकाई समिति गठन भएको छ । साबीक काभ्रेस्थली गा।बि।स अन्र्तगत रहेको सो टोलमा राजु प्रसाल फुँयालको अध्यक्षतामा टोल ईकाई समिति गठन भएको हो ।
भेलाले टोल कमिटीको उपसभापतिमा दिपक फँुयाल , सचिवमा राधेश्याम फुँयाल , सह सचिवमा बलराम फुँयाल , कोषाध्यक्षमा शारदा देवकोटा सहित १२ सदस्य टोल कमिटि गठन गरेको हो ।
सो भेलामा वडा नं २ का इकाई सभापति रामहरि कार्की , नगर सभापति कृष्णहरि मर्हजन , बागमति प्रदेश सदस्य ईन्द्रमान मर्हजन , प्रदेश क का सभापति बिष्णुभक्तm तिमिल्सना , श्रेत्रीय सभापति श्यामकृष्ण खड्की , जिल्ला अध्यक्ष सबुज बाहानिया , नेता श्रीराम थापा , कृष्णमान श्रेष्ठ , बागमति प्रदेश ख को उपसभापति भोजराज फुँयाल , महाधिवेशन प्रतिनिधि ईच्छाराम कार्की , नमराज भण्डारी ,श्रेत्रीय सदस्य राजाराम सापकोटा लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।
सोही अवसरमा एमाले र माओवादीबाट १६ जनाले कांग्रेस प्रवेश गरेका श्रेत्रीय सदस्य राजाराम सापकोटाले बताए ।

क्याटेगोरी : स्थानीय
ट्याग : #काउरे टोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्