एमाले तारकेश्वर ९ मा लक्ष्मण मर्हजनको अध्यक्षतामा टोल कमिटि गठन
तारकेश्वर काठमाडौं । नेकपा एमाले वडा कमिटी ९ मा लक्ष्मण मर्हजनको अध्यक्षतामा बाक्चा पाँखा नया वस्ति टोल कमिटि गठन भएको छ ।
भेलाले टोल कमिटीको उपाध्यक्षमा सृजना मर्हजन , सचिवमा सुरेश लुइटेल , सह सचिवमा टंक आचार्य सहित 33 सदस्य टोल कमिटि गठन गरेको हो ।
सो भेलामा वडा नं ९ कमिटिका अध्यक्ष श्यामकृष्ण मर्हजन , वडा अध्यक्ष बलराम सीटौला लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #टोल कमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्