एमाले टोखा वडा नं ८ को कार्यालय उद्घाटन तथा टोल कमिटि गठन
टोखा काठमाडौ । नेकपा एमाले टोखा वडा नं ८ को वडा कमिटिको कार्यालय उद्घाटन गरिएको छ ।
बिहिबार वाडा नं ८ मा अवस्थीत गौरी गाँउमा स्थापित सो कार्यालयको उद्घाटन काठमाडौ जिल्ला अध्यक्ष दिपक निरौलाले गर्नुभएको थियो ।
सोही अवसरमा वडा भित्र बिभिन्न ४ वटा टोल कमिटि गठन गरिएको छ ।
कार्यक्रममा मेयर प्रकाश अधिकारी , नगर कमिटि अध्यक्ष सत्य नारायण डंगोल , नेता केशव स्थापित लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्