तारकेश्वर ११ का ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण
तारकेश्वर काठमाडौं । चिसोवाट वच्न तारकेश्वर वडा नं ११ मा ज्येष्ठ नागरिकहरुलाई न्यानो न्यानो कपडा वितरण गरिएको छ ।
वडाभित्रका ज्येष्ठ नागरिकलाई बिनियोजित शीर्षक अन्र्तगतको दुईलाख रुपैया बजेट बाट न्यानो कपडा वितरण गरिएका वडा सदस्य तथा समाजसेवी निता खड्काले बताउनुभयो ।
खड्काका अनुसार वडाभित्रका ११५ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख भवानी डोटेल , बिषेश अतिथि प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल , कायम मुकायम वडा अध्यक्ष प्रज्वल बिक्रम थापा , वडा नं ११को शहरी स्वास्थ्य ईन्चाज सुमित्रा उपाध्याय रहेका थिए ।
कार्यक्रमको संचालन वडा सदस्य निता खड्काले गर्नुभएको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #न्यानो कपडा बितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्