साङ्गला कठेरीमा जमुना तामाङ्गको अध्यक्षतामा एमालेको टोल कमिटि गठन
साविकको साङ्गला गाविस वडा नं ८ कठेरीमा जमुना तामाङ्गको अध्यक्षतामा १९ सदस्यिय टोल कमिटि गठन गरिएको छ ।
वडा कमिटिको आयोजनामा संचालित सो कार्यक्रमको अध्यक्षता वडा कमिटि उपाध्यक्ष रमेश तामाङ्गले गर्नुभएको थियो ।
उत्त कार्यक्रममा काठमाडौ जिल्ला कमिटि सदस्य कं भैरव सापकोटा, वडा इन्चार्ज तथा वडा अध्यक्ष बिदुर सापकोटा, अनेम संघ अध्यक्ष तथा वडा सदस्य लक्ष्मी श्रेष्ठ, वडा कमिट सदस्य तथा वडा सदस्य अच्युत राज कुँवर, वडा कमिटि सचिव प्रकाश ढकाल लगायतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमालेको टोल कमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्