तारकेश्वरमा एमालेको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम
तारकेश्वर । स्थानीय तहलाई लक्षित गरी तारकेश्वर नगरपालिकामा नेकपा एमालेले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
नेपालटारको कान्तिपुर एवी पार्टी प्यालेशको हलमा सुरु भएको कार्यक्रमको केन्द्रिय सदस्य नारायण सिलवालले उद्घाटनगरे । भेलामा २६८ जना भन्दा बढी नेता तथा कार्यकर्ता सहभागी रहेको थियो ।

११ वटै वडाबाट प्रतिनिधित्व गर्ने नगर सदस्यहरू, शाखा कमिटिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधि, पार्टीको स्थानीय तह कमिटीका अध्यक्षहरु सहभागी छन् ।
कार्यक्रममा एमाले जिल्ला कमिटिका अध्यक्ष दिपक निरौला , केन्द्रिय सदस्य नारायण शिल्वालले पछिल्लो राजनैतिक घटनाक्रम , अवको भूमिका , निर्वाचन लक्षीत लगायत बिभिन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्