Techie IT
शुक्रबार, जेठ २२,२०८३

नागार्जुन नगरपालिकाको जनसंख्या कति ?


नागार्जुन  नगरपालिकाको प्रारम्भिक जनसंख्या १,१५,५०७  रहेको छ। तथ्यांक विभागले जारी गरेको प्रारम्भिक मतगणनाका अनुसार नागार्जुन नगरपालिकामा  महिलाको जनसंख्या ५७,८७६  भने पुरुषको जनसंख्या ५७,६३१  रहेको छ।

२०७८ सालको जनगणना अनुसार नागार्जुनमा ३१,३२३  परिवार रहेका छन भने १७,४६६  घरमा जनगणना गरिएको छ।


क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्