टोखा ६ को लाखेडाँडा पार्क निरौलाद्धारा उद्घाटन
टोखा नगरपालिका वडा नं ६ को लाखेडाँडा पार्क बागमती प्रदेश सभा सदस्य दिपक निरौला तथा टोखा नगरपालिका प्रमूख प्रकाश अधिकारीले उद्घाटन गरेका छन ।
कुल ४० लाख रुपैयाँ लागतमा निर्माण भएको पार्क करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । स्थानिय निकाय र समितीको समन्वयमा निर्माण गरिएको हो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो पार्टीको घोषणपत्र अनुसार सार्वजनिक जग्गा संरक्षणलाई महत्त्वमा राख्दै सार्वजनिक जग्गाहरुको डिपिआर तयार पारी प्रदेश केन्द्र सरकार सँग सहकार्य गर्दै टोखा नगरपालिका भरिनै विभिन्न वडामा पार्क तथा जनतालाई लाभ हुनेगरी कार्य गरेको जानकारी दिएका थिए।
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्