गुल्मिको मदाने गाउँपालिका बाट नेपाली कांग्रेस परित्याग गरि ४ दर्जन बढी एमालेमा प्रवेश
गुल्मी । गुल्मिको मदाने गाउँपालिका बाट नेपाली कांग्रेस परित्याग गरि ४ दर्जन बढी एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले गुल्मीको अधिवेशन मा मदाने गाउँपालिका ७ भनभने बाट करिब दुई दर्जन र अरु वडा बाट दुई दर्जन भन्दा बढी एमालेमा प्रवेश गरेका हुन ।
एमाले गुल्मिको अधिवेशन तम्घासमा एमाले नेता गोकर्ण बिष्टले खादा तथा अबिरले एमालेमा स्वागत गर्नुभएको हो ।
नेकपा एमालेले ल्याएको सुखी नेपाली समृद्ध नेपाको नाराले देशला समृद्ध बनाउने र जनताको सुख दुखमा एमालेले मात्र जनताको जनभवना अनुरुप काम गर्छ भन्दै गाउँपालिकाका कांग्रेस कार्यकर्ता हरु एमाले प्रवेश गरेका हुन ।
नेकपा एमाले गुल्मीले युवा जनशक्ति र बैचारिक राजनीति लाई प्राथमिकता दिएको र नेतृत्वमा युवाहरु लाई स्थापित गरेको बताउदै मदाने गाउपालिका ७ भनभनेका कांग्रेस कार्यकर्ता हरु एमाले प्रवेश गरेका हुन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #गुल्मिको मदाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्