टोखा नगरपालिकाका वडाहरुबाट को को बने जिल्ला अधिवेसन प्रतिनिधिहरु ?
नेकपा एमाले काठमाण्डौको छैटौ जिल्ला अधिवेसनका लागि टोखा नगरपालिकाको ११ वटै वडाहरुले जिल्ला अधिवेसन प्रतिनिधि चयन गरेका छन।
पौष २३ र २४ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनका लागि बुढानिलकण्ठ नगरपालिकाका वडाहरुले पौष २० गते जिल्ला अधिवेसन प्रतिनिधि छनौट गरेका हुन् ।
नेकपा एमाले टोखा नगरकमिटिका अध्यक्ष सत्यनारायण डंगोलका अनुसार निम्न वडाबाट चिल्ला प्रतिनिधि सर्बसम्मतबाट चयन भएका छन ।
वडा नं १
नमराज काफ्ले
रामकुमार अधिकारी
कबिता गौतम
वडा नं २
राष्ट्रमान श्रेष्ठ
हेमराज श्रेष्ठ
सूर्यमाया डंगोल
वडा नं ३
बेखा नारायण डंगोल
सूर्यमान डंगोल
सबिता पोखरेल
वडा नं ४
धर्मेन्द्र श्रेष्ठ
पार्बति अधिकारी
वडा नं ५
मदन गुरुङ्ग
वडा नं ६
भानु दाहाल
रमा शर्मा
वडा नं ७
शिव के.सी
तारा नेपाल
वडा नं ८
टेक थापा
कमला पाण्डे
वडा नं ९
रामभक्त घिमिरे
भेषराज भट्टराई
वडा नं १०
रेणु अधिकारी
अन्जु मानन्धर शाही
वडा नं ११
मित्र पोखरेल
कल्पना खड्का
गणेश दाहाल
क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्