उपभोक्ताको रोजाईमा नेपालटारको आरुस हेलमेट एण्ड एससरीज
नेपालटार काठमाडौ । पछिल्लो समय मोटरसाइकलमा युवाहरुको आकर्षण बढीरहेको छ । बिशेष गरि काठमाडौको साघँुरा सडक र पार्कीङ्ग अभावका कारण सडकमा अन्य सवारी साधन भन्दा मोटरसाइकल बढी देखीन्छ । काठमाडौको काँठ क्षेत्रको बिकाश संगै हरेक घरमा मोटरसाइकल तथा स्कुटर रहेका छन । सोही स्थानलाई मध्यनजर गर्दे नेपालटारको आरुस हेलमेट एण्ड एससरीज अहिले ग्राहकहरुको रोजाइमा परेको छ । आफूहरु बिगत लामो समयदेखी सो पसलबाट स्तरीय सामान पाउँदै आएको र साथीहरुपनि आर्कषण रहेको मनमैजु निवासी प्रताप मर्हजन बताउनुहुन्छ ।
बिगत १५ बर्ष देखी टेकुमा संचालीत सो पसल हाल काठमाडौको काँठ भेगलाई बिषेश प्राथमिकतामा राखीएको संचालक कमला खत्रीको भनाई छ ।
खत्रीका अनुसार सुपथ मूल्यमा गुणस्तरीय सामानहरुको मात्र बिक्री बितरण भैराखेको छ । सो पसलमा बिभिन्न ब्राण्डका हेलमेट , टायर , सजावटका सामाग्री , लगायतका बिभिन्न सामाग्रीहरु सहजै उपलब्ध हुँदै आएको छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : #आरुस हेलमेट एण्ड एससरीज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्