तारकेश्वर पैयाटार हाइटमा देउसी भैलो सहित दुर्गेश थापाको धमाकेदार प्रस्तुति हुने
तारकेश्वर काठमाडौ । शुभदिपावलीको अवसरमा पैयाटार हाइटमा देउसी भैलो कार्यक्रम हुने भएको छ । रास्ट्रीय कलाकारहरु सहितको सामाजिक सेवाको लागि देउसी भैलो कार्यक्रमको आयोजना गरिएको पैयुटार युथ क्लबले बताएको छ । क्लबको जानकारी अनुसार कार्तिक १९ गते शुक्रबार (गोरु तिहारको दिन बेलुकी ४ बजे देखि हुनेछ ।
सो कार्यक्रममा चर्चित गायक तथा दुर्गेश थापाको धमाकेदार प्रस्तुति , रास्ट्रीय कलाकार तथा जादुगर महादेब त्रिपाठी को ससक्त प्रस्तुति, चर्चित गायक प्रतीक पौडेलको सुमधुर गायन, कर्ण राज गिरि , चर्चित नृत्याङ्ना संचिता को मनै लोभ्याउने नृत्य तथा स्थानिय कालाकारहरुको बेजोड प्रस्तुती रहने आयोजले बताएको छ ।
बालकलाकारहरुको देउसी भैलो सहितको बिबिध प्रस्तुती र सथमा काभ्याम नेपाल ब्याण्डको लाइभ म्युजिक सहितको दमदार रकिङ्ग प्रस्तुति हुने पैयाटर युथ क्लबका सस्थापक सदस्य तथा कार्यक्रम संयोजक पवन कार्कीले बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #पैयाटार हाइट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्