एमाले तारकेश्वर नगर कमिटिमा को को (७५ जनाको सूचि सहित)
तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगर कमिटिको अधिवेशन भब्यताकासाथ सम्पन्न भएको छ । मंगलबार नेपालटारको कान्तिुर एवी पार्टी प्यालेसमा आयोजित भब्य अधिवेशनले बासु गौतमको अध्यक्षतामा ७५ सदस्य नगर कमिटि गठन गरेको छ । जसमा उपाध्यक्ष धुर्ब राई ,सचीव राजु तिमल्सेना ,उप सचिव सरस्वती जोशी , माता प्रताप थापा रहेका छन ।
कार्यक्रमका बिशेष अतिथिका रुपमा बागमति प्रदेश सचिवालय सदस्य किरण शर्मा , बागमति प्रदेश सदस्य रामेश्वर बोहरा , लेखनाथ फुँयाल ,सिताराम रेग्मी तथा अतिथिहरुमा जिल्ला कमिटि सदस्य भवानी डोटेल , बिन्दा बुढाथोकी , बिदुर अर्यालय लगायतका नेताहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रमा करिव १२०० जना एमाले कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।




क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वर नगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्