एमाले तारकेश्वर वडा नं २ मा सर्बेसम्मतीबाट कमिटि गठन (सूचि सहित)
तारकेश्वर काठमाडौं ।नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन अन्र्तगत तारकेश्वर नगरपालिका वडा नं २ कमिटिको अधिवेसन सम्पन्न भएको छ । जसमा अध्यक्षमा संजय ढकाल , उपाध्यक्षमा सुर्दशन अधिकारी , सचिवमा रामशरण चापाँगाई , उपसचिवमा सरस्वती अर्याल र अर्जुन लामा सहित ३१ जना सदस्य रहेका वडा कमिटि सदस्य तथा साझापाना अनलाइनका संवाददाता सुनिल अधिकारीले बताए ।
अधिकारीका अनुसार कार्यक्रमको प्रमुख अतिथिमा बागमति प्रदेश सदस्य लेखनाथ फुँयाल , नेता बिबेक देवकोटा , शिव कुमारी अर्याल लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
करिव २०० जनाको उपस्थीतीमा सम्पन्न भएको सो अधिवेशनमा युवाहरुको आर्कषण रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।
वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।
हेर्नुहोस वडा कमिटिको नामावली :



क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वर वडा नं २
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्