Techie IT
मंगलबार, भदौ १६,२०८३

कांग्रेस नागार्जुनको सभापतिमा दुर्गाप्रसाद गौतम


काठमाण्डौ ,असोज १६।

नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम १२८ मतसहित विजयी भएका छन् ।गौतमसँग नेता सिंहका सभापतिका उम्मेदवार अच्युत पाण्डे पराजित भएका छन् । पाण्डेले जम्मा ७८ मत पाएका छन ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #कांग्रेस नागार्जुन


तपाईको कमेन्ट लेख्नुहोस्