तारकेश्वर कांग्रेस : नगर सभापतिमा थापालाई तिवारीको साथ
तारकेश्वर काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै तारकेश्वरमा अब नगर अधिवेशनको सरगर्मि सुरु भएको छ ।
भोली हुने कांग्रेसको नगरअधिवेशन मार्फत तारकेश्वर नगर सभापतिमा आफ्नो आफ्नो पक्षमा सहमति जुटाउन नेताहरुको रसाकसी चलीरहेको छ ।
यसै सन्र्दभमा नगर सभापतिका प्रत्यासी मनोहरी तिवारीले बर्तमान सभापति श्रीराम थापालाई प्रस्ताव गरेका छन । श्रीराम थापालाई नगर सभापतिमा आफ्नो पुर्ण साथ र समर्थन रहेको भन्दै थापाको प्यानललाई मत दिई विजयी गराउन सम्पुर्ण वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुलाई अनुरोध समेत गरेका छन ।
एउटै समूहबाट दुई जनाको प्रतिष्पर्दा हुनु अस्वाभिक भन्दै आफूले सभापतिको उम्मेदवारी फीर्ता लिई श्रीराम थापालाई नगर सभापतिमा सहयोग गर्ने उनको भनाई छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्