नेपाली कांग्रेस तारकेश्वर १ को इकाई सभापतिमा अमर तामाङ्ग निर्वाचित
तारकेश्वर काठमाडौ । नेपाली कांग्रेस तारकेश्वर वडा नं १ को इकाई सभापतिमा अमर तामाङ्ग निर्वाचित भएका छन । आज भएको अधिवेशनबाट तामाङ्ग दिनेश गुरगाँईसंग ९ मत अन्तरले बिजय भएका छन ।
चुनावी प्रतिष्पर्दामा अमर तामाङ्गले ९४ मत ल्याएका थिए भने दिनेश गुरागाँइले ८५ मत ल्याएका थिए ।
त्यस्तै उपसभापतिमा र श्यामकृष्ण श्रेष्ठ र बिष्णुहरि अधिकारी तथा सचिवमा बिनोद तिमिल्सिना र सुरेशमान सिंह कुवर र्निवीरोध चयन भएका छन ।
सदस्यहरुमा फुल्तुङ्ग बहादुर खत्री , अक्कल तामाङ्ग , कृष्ण के.सी , अनिल सापकोटा , बाबुकाजी श्रेष्ट , राजकुमार लवट , पार्वती अधिकारी , माधवी तिमलसिना , राजकुमार अधिकारी , कुमार तामाङ्ग रहेका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #कांग्रेस तारकेश्वर १
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्