चुनिखेल सडक : कालोपत्रे भएको तिन महिना नबित्दै भत्कियो
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को टुपेक उकालोमा रहेको सडकमा खाल्डो देखिएको हो। कालोपत्रे भएको तिन महिना नबित्दै चुनिखेलको सडक भत्किएको छ।
सो सडकमा रहेको खाल्डोको तस्विर राख्दै स्थानीय रामलाल श्रेष्ठले यसरि जनताको पैसामा भएको कमसल कामको दोषी माथि कारवाही हुनुपर्ने माग गरेका छन।
वडाको मुख्य सडकका रुपमा रहेको सो स्थानमा कालोपत्रे भएक छोटो समय नबित्दै त्यस्तो हुनुमा ठेकेदार र सो मा संलग्न हुनेहरु दोषी रहेको भन्दै उनले कालोपत्रे हुदा भएको खुसि लामो समय नटिकेको बताएका छन।
क्याटेगोरी : स्थानीय
ट्याग : #चुनिखेल सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्