कांग्रेसको वडा नम्बर ११ को इकाई सभापतिमा कविराज बस्नेत सर्वसम्मतले चयन
नेपाली कांग्रेसको वडा नम्बर ११ को इकाई सभापतिमा कविराज बस्नेत सर्वसम्मतले चयन भएका छन ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय स्थापित समाजसेवी कविराज बस्नेत बिगतको स्थानिय चुनावमा वडा अध्यक्षको समेत अम्मेदारी बनेका थिए तर उनी एमाले नेतृ बिन्दा बुढाथोकी संग थोरै मत अन्तररले पराजित भएका थिए ।
विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय वस्नेतले नगरपालिका भित्र विभिन्न सामाजिक संघसस्थामा क्रियाशील रहदै समाजसेवामा सक्रिय भूमिका खेल्दै आएका छन्।
क्याटेगोरी : स्थानीय
ट्याग : #कविराज बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्