तारकेश्वरमा कोभिड विरुद्धको खोप अभियान सुरु , यि दुई स्थानबाट लगाउन सकिने
काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना भाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु भएको छ ।
नगर स्वास्थ्य निरिक्षक बिनोद कुमार शाहका अनुसार तारकेश्वर नगरपालिका वडा नं. ८ मा रहेको मनमैजु स्वास्थ्य चौकी र वडा नं. ६ मा रहेको धर्मस्थली स्वास्थ्य चौकी खोप केन्द्रमा बिहाज १० बजेबाट खोप अभियान सुरु भएको हो ।
चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेसंगै तारकेश्वरमा पनि जेठ २५ गतेदेखी २९ गतेसम्म ६० वर्ष देखि ६४ वर्ष उमेरसम्मका वृद्धवृद्धाहरुलाई खोप अभियान संचालित हुने बताइएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #कोभिड विरुद्धको खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्