संखुवासभा पत्रकार महासंघलाई युडब्लुयसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
खाँदबारी : नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभालाई युनाइटेड वर्ल्ड स्कुल्स नेपालद्धारा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । नेपालले सोमबार महासंघको कार्यालयमा एक कार्यक्रम बिच स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो । नेपालले एन नाएन्टी फाइभ मास्क ९० थान, सर्जिकल मास्र्क ५०० थान, फेस शिल्ड ५० थान, सेनिटाइजर एक सय मिलिलिटरका दरले ४० थान र एक थान थर्मल गन महासंघलाई हस्तान्तरण गरेको हो । महासंघका अध्यक्ष इन्द्र गिरीले उक्त सामाग्री ग्रहण गर्दै यो विषम परिस्थितिमा पत्रकारहरुको मनोबल बढाउन र स्वास्थ्य सुरक्षा सावधानीका लागि नेपालले गरेको सहयोगको प्रसंसा गर्दै धन्यवाद दिएका छन् ।
यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नं. १ समितिबाट उपलब्ध भएका र नेपालद्धारा प्राप्त भएका सामाग्री आजै जिल्लाका विभिन्न सञ्चार केन्द्र र पत्रकारहरुलाई वितरण गरिएको अध्यक्ष गिरिले बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##कोभिड१९, #नेपाल पत्रकार महासंघ संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्