नागार्जुनमा कोरोना संक्रमण बाट ३३ जनाको मृत्यु , २२३३ जनामा कोरोना
काठमाडौँ, जेठ १४। नागार्जुन नगरपालिकामा २०७८ जेठ १३ गते सम्ममा १२५५ जना पुरुष र ९७८जना महिला गरि कुल २२३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी गराएको छ ।
हाल सम्म नगरपालिकाका ३३ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ।
कुल संक्रमित मध्ये ६४६ जनाले कोरोना जितेका छन । नगरपालिकाका १५१९ जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ३५ जना रहेको जानकारी गराएको छ ।
सक्रिय संक्रमितको संख्या १५५४ जना रहेको समेत उल्लेख गरिएको छ।
क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा







तपाईको कमेन्ट लेख्नुहोस्