बुढानीलकण्ठ नगरपालिका घर नक्सा पास समबन्धि सेवा प्रवाह स्थगित
सीता पौडेल(अर्चना)
काठमाडौं । काठमाडौको बुढानीलकण्ठ नगरपालिकाले नयाँ भेरियन्ट सहितको कोभिड–१९को संक्रमण तिब्र गतिमा बढिरहेको भन्दै सम्भावित जोखिमलाई न्यूनिकरण गर्न नगरपालिकाको कार्यालयबाट सम्पादन गरिने घर नक्सा पास सम्बन्धि अत्यावश्यक बाहेकका सेवा अर्को सूचना प्राप्त नभएसम्मका लागि स्थगित गरेको छ।
नगरपालिकाले सोमबार एक सूचना जारी गदै अत्यावश्यक वित्तिय कर्जा र वैदेशिक यात्रा प्रयोजनको घर नक्सा पास गर्ने कार्यबाहेक अन्य घर नक्सा पास सम्बन्धी सम्पुर्ण कार्यहरु बैशाख १४ गते मंगलबारदेखि अर्को सूचना प्राप्त नभएसम्मका लागि स्थगित गरेको जनाएको हो।
यसबाट सेवाग्राहिमा पर्न जाने असुबिधाप्रति नगरपालिका क्षमाप्रार्थि रहेको समेत सूचनामा उल्लेख छ।
( हेर्नुहोस् बुनपाद्धारा जारी सूचना)

क्याटेगोरी : स्थानीय
ट्याग : ##बुढानीलकण्ठ नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्