कामपाको अनुरोध : अभिभावकको सहमति लिएर मात्र विद्यालय सञ्चालन गरौं
सीता पौडेल (अर्चना)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड – १९ को संक्रमणको बढ्दो क्रम देखिएकाले अभिभावकको सहमति लिएर मात्र विद्यालय सञ्चालन गर्न महानगरभित्रका सबै विद्यालयहरुलाई अनुरोध गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागले शुक्रबार एक सूचना जारी गदै यस विषयमा सबै विद्यालयहरुलाई पत्राचार समेत गरेको बताएको छ । विभागले संक्रमित भेटिएका विद्यालय कम्तिमा एक हत्ता बन्द गर्न र संक्रमित नभेटिएका विद्यालयहरुमा अभिभावकको समेत सहमति लिइ स्वास्थ्यका मापदण्डको पालना गरेर मात्र विद्यालय सञ्चालन गर्न समेत अनुरोध गरेको छ।
(हेर्नुहोस् पत्रसहित)

क्याटेगोरी : स्थानीय
ट्याग : ##कामपाको अनुरोध, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्