रुघा कसरी निको बनाउन सकिन्छ ?
सामान्यतया रुघा एलर्जी र भाइरल दुई प्रकारका हुन्छन् । धुलो धुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले रुघा लाग्छ ।
केही सामान्य कुराहरूमा ध्यान दिइयो भने रुघाबाट बच्न सकिन्छ :
- चिसो र तातो एकसाथ प्रयोग नगर्ने
- रुघा लागेका मान्छेको सम्पर्कमा नआउने
- बेसार पानी पिउने
- बाफ लिने
- नाकमा ‘षड्बिन्दु’ तेल हाल्ने
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #जसले रुघा निको बनाउन सकिन्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्