के ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?
काठमाडौँ । नेपाली समाजमा पनि, स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ । नेपालमा मात्र होइन, विश्वभर नै ग्रीन टिको उपयोगिता बढेर गएको छ । कसैले यसलाई ‘मोटोपन घटाउने’ भन्दै पिएका छन् भने कसैले ‘रक्तचाप र मधुमेह नियन्त्रण गर्न।
ग्रीन टी खाली पेटमा, खाना खाँदा र खाना खाने बित्तिकै पिउनु हुँदैन । खाना खानु अघि र पछि ३० देखि ४५ मिनेटको अन्तरको समय ग्रीन टी पिउनु उत्तम हो । ग्रीन टि अन्य चिया जस्तो पकाउनु पर्दैन । कपमा ग्रीन टि राखेर त्यसमाथि तातो पानी राख्ने । दुई–तीन मिनेट छोप्ने । त्यसपछि ग्रीन टि पिउन सकिन्छ ।
ग्रीन टि एकदमै लाभदायक छ । तर, यो कुनै औषधि होइन जसले तुरुन्तै प्रभाव पार्छ ।
ग्रीन टिको प्रभाव शरीरमा क्रमस पर्ने हो । नियमित रुपमा पिउनेहरुलाई यसले लाभ गर्छ । यसैगरी ग्रीन टि खाली पेटमा पिउनु हुँदैन ।
गर्भवती, रक्तचाप न्युन भएकाहरुले पनि ग्रीन टि पिउनु उचित हुन्न । कुनै रोगको उपचार गराइरहेका वा औषधि खाइरहेकाहरुले ग्रीन टि पिउनुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #के ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्