संखुवासभाको कोसेली – तस्बिर
चैनपुर – पुर्बी हिमाली जिल्ला सङ्खुवासभाको एतिहासिक नगरी चैनपुर नगरपालिका केन्द्र चैनपुर करुवा चोक जिरोपोईन्टमा बिक्रीमा राखिएको स्थानीय अर्गानिक उत्पादन सख्खर ।

स्वास्थ र मधुमेह रोगीका लागि पनि राम्रो मानिएको सख्खर पछिल्लो समय सङ्खुवासभाबाट कोसेलीको रुपमा उच्च परिमाणमा निर्यात हुने गरेको छ ।
तस्बिर : सुजन बज्राचार्य खांदबारी
क्याटेगोरी : जीवनशैली, फोटो फिचर, स्थानीय, स्वास्थ्य
ट्याग : #उत्पादन, #चैनपुर नगरपालिका, #निर्यात, #संखुवासभा, #सख्खर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्