दुबै मृर्गाैला पीडितका लागि सहयाेगकाे अपिल
काठमाडाैं । रसुवा कालिकास्थान घर भएका दिलबहादुर श्रेष्ठ विगत लामो समयदेखी दुबै मृगौलाले काम गर्न छोडेपछि हाल शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । श्रेष्ठ शिक्षण अस्पतालमा हेमोडायलासिस गराइरहनुभएकाे छ ।
श्रेष्ठ मध्यमवर्गीय परिवार भएका कारण उपचारको सिलसिलामा व्यक्तिगत खर्च गरिसक्नुभएकाे छ। उहाँ पछिल्लो समय अस्पतालको बिल तिर्न नसक्ने अवस्थामा पुग्नुभएकाले सहयाेगका लागि अपिल गर्नुभएकाे छ ।
उहाँलाई थप उपचारका लागि आर्थिक सहयोग आवश्य परेको छ । हाम्रो सानो सहयोगले एउटा घरको मूल खम्बा ढल्नबाट बचाउन सक्छौ । सहयोग गर्न चाहनेहरुले आफ्नो इच्छा अनुसार सक्दो सहयोग गर्नका लागि अनुराेध गरिएकाे छ ।
दयालु हृदय भएकाहरूले दान गर्नका लागि परिवारका सदस्यहरूले पनि अनुराेध गरेका छन्। सहयोगी हातहरुले एनआईसी बैंक, सिमा श्रेष्ठ : ३०५५७५१२३६९०८००१ खाता नम्बरमा ट्रान्सफर गर्न सक्नुहुनेछ । साथै माेबाइल नम्बर ९८६१६२९५९० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
‘उहाँको कुरा सुन्न र उहाँको पहिलेको जीवन फिर्ता दिनको लागि म नम्रताका साथ तपाईंको ढोका ढकढक गर्दैछु। हृदयबाट आउने कुनै पनि रकम धेरै सानो छैन। मलाई थाहा छ उसले तपाईको सहयोगले यो युद्ध जित्न सक्छ। सहयोग गर्न चाहनेहरुले आफ्नो इच्छा अनुसार सक्दो सहयोग गरौं । दयालु हृदय भएकाहरूले कृपया दान गर्नुहोस्’ उहाँका परिवारका सदस्यहरूले भनेका छन् ।
सम्पर्क तथा रकम ट्रान्सफर गर्नका लागि :
एनआईसी बैंक
सिमा श्रेष्ठ : ३०५५७५१२३६९०८००१
नाम : सिमा श्रेष्ठ
स्थान : बालाजु, नेपाल
सम्पर्क : ९८६१६२९५९०
क्याटेगोरी : स्थानीय, स्वास्थ्य
ट्याग : #मृर्गाैला पीडित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्