दयाहाङ र बिपिन एउटै फिल्ममा
दयाहाङ राइ र र बिपिन कार्कीलाई अब एउटै फिल्ममा देख्न पाइने भएको छ । निर्देशक सुब्रतराज आचार्यले दुवै जनालाई लिएर ‘के घर के डेरा’ बनाउन लागेका हुन् । दयाहाङ र बिपिनले यस अघि ‘लुट’, ‘लुट २’ र ‘जात्रै जात्रा’ मा संगै काम गरेका थिए ।
रबिन्द्र झाको पनि अभिनय रहने फिल्मलाई सिंगे लामाले निर्माण गर्न लागेका हुन् । दिर्घ गुरुङले छायांकन गर्ने फिल्मको छायांकन चैत्रबाट शुरु हुनेछ । फिल्मको बारेमा बिस्तृत जानकारी केहि दिनमै दिईने बताइएको छ । निर्देशक आचार्यले यस अघि ‘अधकट्टी’ र ‘सुश्री सम्पति’ निर्देशन गरेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दयाहाङ र बिपिन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्