यज्ञ सापकोटाको तिज गित घर झगडा – ३ सार्बजनिक
काठमाडौ । हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजलाई लक्षित गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम बढेको छ ।
यसै क्रममा चर्चित गायकहरु इन्द्र जि.सि, पुरुषोत्तम न्यौपाने,यज्ञ सापकोटा र गायिका हरु सावित्री मगर,शोभा पन्थ स्वरमा रहेको नयाँ पारिवारिक तीज गीत भिडियो सहित सार्बजनिक गरिएको छ। प्रदिप कंडेलको शब्द रचना रहेको गीतमा यज्ञ सापकोटाको लय रहेको छ भने इन्द्र जि.सि ले सङ्गीत गरेका छन ।
मदन खड्काले छायांकन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायांकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् ।
भिडियोमा सुरबीर पण्डित,रमा थपलिया,बद्रि,मनिका र इश्वरको अभिनय रहेको छ । उत्त गीत अकला देबि म्युजिक प्रा.लि को You Tube बाट सार्बजनिक गरियको छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #यज्ञ सापकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्