बेल्जियममा नायिका गरिमा पन्तको सेक्सी अवतार
काठमाडाैँ । नेपाली चलचित्रकि चर्चित नायिका गरिमा पन्त बेल्जियममा व्यवसाय गर्ने हरी थपलियासँगको बिहे पश्चात् उनी उतै बस्दै र व्यवसाय गर्दै आइरहेकी छिन् । फिल्मी क्षेत्रबाट टाढा रहे पनि ग्ल्यामरबाट टाढा भने टाढा हुन सकेकी छैनन् गरिमा । अझ दिनप्रतिदिन उनमा फेसन र ग्ल्यामरको विकास भएको उनका तस्बिरमा देख्न सकिन्छ ।

बोल्ड , ब्युटिफुल , हट र सेक्सी अन्दाजमा आजभोली यि नायिका युरोपका विभिन्न ठाउँ घुमेको तस्बिरहरु सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् । बिकीनी अवतारमा गरिमाले केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । श्रिमानसँग घुम्न जाँदा पनि डिम्पलवाली नायिका बिकीनीमा सजिएर स्विमिंग पुलमा पानीको मजा लिदैँ केही तस्बिर उनको टाइमलाइन र स्टोरीमा सेयर गरेकि छिन् । फिल्म क्षेत्रकी चिसी अभिनेत्री गरिमा पन्त बिहेपछि तातो बनेकी छन् ।

फिल्म त छाडौ, फोटोसुटमा पनि गरिमाले ग्ल्यामर पहिरन लगाइनन् । तर, हरि थपलियासँग बिहे गरेर बेल्जियममै भुलेकी गरिमा हिजोआज आफ्नो हट परिवर्तनलाई सूर्यसँग तुलना गर्न थालेकी छन् । उनले इन्स्ट्राग्राममा लेखेकी छन्, ‘सूर्यमा आराम गर्दै, जब सूर्य त्यती तातो हुँदैन ।’
गरिमाले सूर्यको तातो भन्दा आफ्नो ग्ल्यामर बढी तातो भएको भन्न खोजेकी हुन् र ? किनकी, उनको स्टाइल र कपडा सूर्यको तातो भन्दा अझै हट देखिएको छ । गरिमाले, आफ्नो खुशी नै आफ्नो श्रीमान् भएको उल्लेख गरिसकेकी छन् ।





क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #गरिमा पन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्