पर्यटकिय गन्तव्य सुन्दर नागिटारका तस्बिरहरु
सिलिचोङ – हिमाली जिल्ला सङ्खुवासभाको सिलिचोङ गाउँपालिका -३ स्थित पर्यटकीय स्थल नागिटार ।

एक हजार ९३१ मिटर उचाईमा रहेको यस क्षेत्रमा अहिले गर्मी छल्न तथा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।


पर्यटकीय सम्भावना बोकेको सिलिचोङको नागीटार पर्यटनको हिसाबले महत्त्वपूर्ण स्थानको रुपमा रहेको छ ।

गाउँपालिको केन्द्र ताम्कुमा पर्ने यो टारदेखि सिलिचोङ हिमाल लगायतका हिम शृङ्खलाहरुको दृश्य अवलोकन गर्न पाईनुका साथै यो ठाउँमा वनभोज जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना हुने गरेको छ ।





क्याटेगोरी : मनोरञ्जन/साहित्य, विशेष, समाचार, फोटो कथा
ट्याग : #hot, #घुमघाम, #नागिटार, #पर्यटन, #फोटो कथा, #संखुवासभा, #सिलिचोङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्