भरत भट्टको घाणो बोलको म्युजिक भिडियो सावजनिक
काठमाण्डौं । गायक भरत भट्टको शब्द, सँगीत र स्वरमा तयार भएको घाणो गीतको भिडियो सर्वजानिक भएको छ । घाणो गीतको भिडियोमा अनिल कटुवाल र सन्चिता बोलाकेको अभिनय हेर्न सकिन्छ ।
भिडियोमा मिलन बिश्वकर्माको सम्पादन, बिक्रम चौहानको कोरियोग्राफी, प्रकाश खड्काको छायांकन छ । बिक्रम चौहानले भिडियोको निर्देशन गरेका हुन् । यो भिडियोलाई बिक्रमले गीत अनुसार उत्कृष्ट बनाएका छन् ।
हेर्नुस् भिडियो –
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #भरत भट्टको घाणो बोलको म्युजिक भिडियो सावजनिक
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्