नयाँ टेलिचलचित्र ‘जालझेल’ लिएर आए ‘अमृत सागर’
काठमाडौं – देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिने उदेश्यको साथ फरक खालको टेलिचलचित्र जालझेल प्रशारणमा आएको छ । द राईज सागर संगितको प्रस्तुतीमा हरेक बिहीवार राती ९ बजे टि भी टुडे टेलिभिजन मार्फत प्रसारण हुनेछ । कार्यक्रमले मनोरञ्जनको साथै समसामयिक विषयबस्तु,समाजमा घट्ने गरेका विकृतिजन्य कृयाकलापको चिरफारलाई मुख्य उद्देश्य राखेर प्रशारण आएको निर्माता अमृत सागरले रिसेन्ट नेपाललाई बताए ।
युवापुस्ताको कथा, व्यथा र उतारचढाव समेटिएको शहरी परिवेशमा केन्द्रित छ । युवापुस्तामा हुने विभिन्न समस्या तथा घटनाहरुलाई हाँस्यरसमा प्रस्तुत गर्नु नै सिरियलको उद्देश्य रहेको छ । यस सिरियलको मूख्य कलाकारहरुमा गोपाल ढकाल ‘छन्दे’,अमृत सागर,पूजा थापा, हर्कमान वाईबा, रविन भूसाल लगायतका कालाकार हरु रहेका छन् ।
कथा लेखन तथा गीत भानुभक्त ढकालको रहेको छ । छायांकन र सम्पादन अमृत सागरको नै रहेको छ । निर्देशन गोपाल ढकालको रहेको छ ।
https://www.youtube.com/watch?v=wLD2K37W9LQ&feature=share&fbclid=IwAR0sydJkEW2WgqeTg8yt9xKXUQri1LyaTBQ_rkS_HRU2FtNZouy38jtcS8s
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जालझेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्