केन्द्रिय अन्लाइन रोधी ब्यवस्थापन संघको अगुवाइमा भदै १ गते बाट दोहोरी साँझको बिमा गरिने
शक्ती प्रज्वल घिमिरे
काठमाडौ । केन्द्रीय अन्लाईन रोधी ब्यवस्थापन संघ नेपालले यही भदौ १ गतेबाट बिमाको ब्यवस्था गर्ने भएको छ । मिति २०७५/०४/२६ गते बसेको संचालक समितिको बैठ्कको निर्णय अनुसार सो योजना अघि सारीएको संघका अध्यक्ष नारायण खड्काले बताए । बैठकमा विभिन्न बिषयमा छलफल भयो र मुख्य तया प्रत्यक महिना रोधी अनुगमन र उत्कृष्ट रोधी र कलाकारलाई सम्मान पत्र र नगद पुरस्कार को ब्यवस्था गर्ने र सस्था सग आबद्ध हुने ब्यक्ती, रोधी, संघ सस्था, क्लब साथै दोहोरी साझ हरुलाइ यहि भाद्र १ गते बाट इन्स्योरेन्स गरिने ब्यवस्था गरिएको खड्काको भनाइ छ ।
अन्लाईन रोधी ब्यवस्थापन संघ मा आबद्ध भएका रोधीहरु र सदस्यहरुले मापसे, सोसाइट गरेर मृत्यु भएका बाहेक अरु काल गति र एक्सिडेन्ट् भएर मृत्यु हुने हरुलाइ सो् सस्था बाट ५ लाख उपलब्ध गरिदिने निर्णय भएको संघका महासचिब सगुना भितृकोटीले जानकारी दिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #अन्लाइन रोधी ब्यवस्थापन संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्