कोरोना भाइरस को सङ्क्रमण थप एक जना ,संक्रमित ५२ पुगे
विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० बर्षिय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
आज भेटिएका संक्रमित अस्पतालको सम्पर्कमा रहेका र उहाँको स्वास्थ्य स्थित सामान्य रहेको उहाँले जानकारी दिनुभयो । यसअघि आज नै पर्साको विरगंजका दुई जना पुरुषमा सक्रमण देखिएको थियो ।
आज देखिएका तीन जना संगै संक्रमितको संख्या ५२ पुगेको छ ।
यसैगरी पूर्ण रुपमा स्वस्थ्य भएर १६ जना घर फकिएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना भाइरस, #संख्या ५२
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्